PRIVACY
गोपनीयता नीति
हामी आवश्यकभन्दा बढी व्यक्तिगत जानकारी संकलन नगर्ने र प्राप्त जानकारी सुरक्षित रूपमा प्रयोग गर्ने प्रतिबद्धता राख्छौँ।
वेबसाइट सञ्चालन, सुरक्षा र आधारभूत विश्लेषणका लागि आवश्यक प्राविधिक जानकारी मात्र प्रशोधन गरिन सक्छ।
तेस्रो-पक्ष सेवा वा कुकी प्रयोग थपिँदा यो नीति अद्यावधिक गरिनेछ र आवश्यक सहमति मागिनेछ।
